१७ असार २०८३, बुधबार

कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

फागुन ११, २०८१
काठमाडौं
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मनबहादुर विकलाई भरुवा बन्दुक २ थान र बारूदसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्