१२ असार २०८३, शुक्रबार

अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

फागुन ११, २०८१
अछाम
अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
फाइल फोटो

अछामबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

अत्यधिक रक्तस्राव भएपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्लाको कमलबजार नगरपालिका– ८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएपछि रक्तस्राव नरोकिएपछि आज हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको  समन्वयमा उद्धार गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्