०२ असार २०८३, मंगलबार

सलमान खान अब जेल जान नपर्ने

कात्तिक २०, २०७४
सलमान खान अब जेल जान नपर्ने
कालो हरिणको शिकारसँग सम्बन्धित १८ वर्ष पुरानो मुद्दामा सलमान खानलाई अदालतले सफाइ दिएको छ ।

सलमान खान आफ्नी बहिनी अलवीराका साथ अदालत पुगेका थिए । केही मिनेटमा नै अदालतको फैसला सार्वजनिक भयो , जसमा उनी निर्दोस सावित भए ।

१९९८ मा जोधपुरमा हम साथ साथ है को शूटिङका क्रममा सलमानमाथि अवैव रुपमा हतियार राखेको आरोप लागेको थियो । जोधपुर अदालतको बाहिर सलमानका समर्थकको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

अदालतले सफाइ दिएपछि उनका समर्थकले उनको समर्थनमा नारावाजी समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्