२१ जेठ २०८३, बिहीबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

फागुन १४, २०८१
काठमाडौं
इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ ।  बिहान ७ः१० बजे सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको समाचारमा उल्लेख छ । 

भूकम्पका कारण हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्