२२ जेठ २०८३, शुक्रबार

पढाइ र घुमघामका लागि मोडलले कुमारित्वको गरिन् लिलामी, पाइन् ३० करोड रुपैयाँ

पढाइ र घुमघामका लागि मोडलले कुमारित्वको गरिन् लिलामी, पाइन् ३० करोड रुपैयाँ

काठमाडौं, ७ मंसिर — अमेरिकाकी एक मोडलले लगभग ३० करोड रुपैयाँमा आफ्नो कुमारित्व लिलामी गरेको दाबी गरेकी छन् । उन्नाईस वर्षीया गिसेलेले पढाइ र घुमघामका लागि यो रकम खर्च गर्ने बताएकी छन् ।
उनले सपना पूरा भएको भनेर खुशी व्यक्त गरिन् । 

एक अन्तर्राष्ट्रिय जर्मन एस्कर्ट कम्पनीको वेबसाइटमा मोडलले कुमारित्व लिलामी गरेकी हुन् । अबु धाबीका एक अर्बपति व्यापारीले हलिउड स्टारभन्दा बढी बोली लगाएर कुमारित्व ३० करोड रुपैयाँमा किने । 

कुमारित्व बेच्ने ट्रेन्डका विषयमा मोडल भन्छिन्, ‘कुमारित्व बेच्ने चलनले महिलालाई स्वतन्त्र बनाउँछ । यसबाट सामाजिक र आर्थिक अधिकार दिलाउँछ । म आफैं निर्णय गरेर कुनै पनि व्यक्तिसँग सुत्न पाउँछु ।’

कुमारित्व बेच्ने आइडिया आफ्नै भएको उनी बताउँछिन् । वेबसाइटमार्फत बेच्दा सुरक्षित भइएको उनको भनाइ छ । एस्कर्ट एजेन्सीले मोडल ग्राहककहाँ जाँदा सुरक्षा दस्ता लिएर जाने बतायो । 

कुमारित्वलाई लिलामीमा राख्दा यति धेरै रकम पाइएला भनी आफूले नसोचेको मोडल बताउँछिन् ।

एजेन्सी 


 

salt training

कमेन्ट गर्नुहोस्