२२ जेठ २०८३, शुक्रबार

१० वर्षमा ३१ हजार ट्रेडमार्क दर्ता

फागुन १५, २०८१
काठमाडौं
१० वर्षमा ३१ हजार ट्रेडमार्क दर्ता

 बौद्धिक सम्पत्ति अन्तर्गत रहेका ट्रेडमार्क र डिजाइनको दर्ता सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा ३१ हजार २१६ ट्रेडमार्क दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार १० वर्षको अवधिमा छ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्