3 shares
काठमाडौं, ८ मंसिर—राष्ट्रिय वाणिज्य बैंकको विभिन्न तह र पदको जागिरका लागि भएको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा सार्वजनिक गरेकोछ । अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएकाहरु सूचि यस्तो छः