२४ जेठ २०८३, आइतबार

महिलाहरूले बोके शव

महिलाहरूले बोके शव

काठमाडौं, ८ मंसिर - तनहुँको ब्यास नगरपालिका चापाघाटमा रहेको महिलाहरू द्वारा  सन्चालित बेदब्यास जेष्ठ नागरिक आश्रममा आश्रित एकजना जेष्ठ नागरिकका बुवाको निधन भएको छ ।

निधन पछि आश्रमका सन्चालक महिलाहरूले आफैंले शव बोकेर अन्तिम संस्कारका लागि सबदाह स्थल मा लगेका छन् । महिलाहरूको यस कामलाई समाज परिवर्तनको खुड्किला को रूपमा समाजले लिएको पाइएको छ ।

केही समय अगाडि पनि त्यहाँ निधन भएका जेष्ठ नागरिकलाई महिलाहरूले त्यसरि नै लगे पछि अन्तर्राष्ट्रिय ध्यान तानिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्