
के तपाई यो पत्याउनु हुन्छ कि तस्वीरमा भएकी यी महिलाले कपडा लगाएकी छैनन् । निश्चयनै तपाईले धोका खानुहुनेछ ।
तर यो सत्य हो कि यी मोडलले कुनै पनि कपडा लगाएकी छैनन् । मोडल मारिया लुसिओती शरीरमा पेन्ट लगाएर बिना कपडा जब अमेरिकाको टोसनमा रहेको एक सपिङ मलमा पुगेका थिए त त्यहाँ मौजुद रहेका मानिसले यो थाहा नै पाएनन् ।
यो कमालको बडी पेन्ट कलाकार जेन सिडेलले गरेका थिए । उनले मारियाको सरीमा यस्तो पेन्ट गरेका थिए जसलाई हेर्दा लाग्छ कालो जिन्स लङ स्लीव पहिरिएकी छिन् ।
पेन्टका अलावा मारियाले हाइबुट, क्याप तथा स्कार्प पनि पहिरिएकी थिइन् । जसलाई देखेर मानिसले उनले कपडा नलगाएको पत्ता लगाउन सकेनन् ।