१५ असार २०८३, सोमबार

कस्तो रहला आजको मौसम ?

फागुन २१, २०८१
काठमाडौं
कस्तो रहला आजको मौसम ?

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही अन्य भागको मौसम 
सफा रहेको छ । 

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । 

बिहीबार बिहान तराईंका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्