०७ असार २०८३, आइतबार

सराङकोटमा पञ्चमुखी गणेश मूर्ति

फागुन २२, २०८१
काठमाडौं
सराङकोटमा पञ्चमुखी गणेश मूर्ति

पोखराको सराङकोटमा निर्माण गरिएको ६५ फिट अग्लो पाँचमुखे गणेशको मूर्ति । सूर्योदय दृष्यावलोकनको लागि ख्याति कमाएको सराङकोट पछिल्लो समय धार्मिक क्षेत्रको रूपमा समेत विकसित हुँदै गएको छ । तस्बिर: हरिप्रसाद बास्तोला/ रासस

salt training

कमेन्ट गर्नुहोस्