१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

फागुन २५, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

 प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न लागेका छन् । 

ओलीले आइतबार दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि ओलीले लुम्बिनी र कर्णाली प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्