१५ असार २०८३, सोमबार

प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्दै

फागुन २७, २०८१
काठमाडौं
प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्दै

 प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् । 
राजावादीको सक्रियता बढेको बेला प्रचण्डले संसदलाई सम्बोधन गर्न लागेका हुन् । 

यसअघि सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्