२१ जेठ २०८३, बिहीबार

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन बम रिहा

चैत ३, २०८१
काठमाडौं
प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन बम रिहा

राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए । 

उनका अनुसार मकवानपुर प्रहरीले रिहा गरेसँगै स्थानीय नेता कार्यकर्ताले बमलाई खादाले स्वागत गरेका थिए । 

शनिबार एक कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्