०६ असार २०८३, शनिबार

चन्द्रागिरिको सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी [तस्वीरहरू]

चैत ८, २०८१
काठमाडौं
चन्द्रागिरिको सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी [तस्वीरहरू]

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।

शुक्रबार बिहानबाट लागेको आगो  नियन्त्रण लिने प्रयास भइरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

तस्वीरहरू​

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्