१२ साउन २०८३, मंगलबार

बालुवाटारमा सत्तारुढ दलको बैठक​

चैत १३, २०८१
काठमाडौं
बालुवाटारमा सत्तारुढ दलको बैठक​

सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

मंगलबारको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुँदा सामान्य छलफलपछि स्थगित भएको बैठक बुधबार फेरि बालुवाटारमा बसेको हो ।

बैठकमा समसामयिक राजनीति, संसद्‌मा अड्किएका विधेयकसहितका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्