२९ जेठ २०८३, शुक्रबार
काठमाडौंमा वसन्त क्रान्तिको झल्को

जनआन्दोलनको झल्को दिनेगरी काठमाडौंमा गणतन्त्रवादीको विशाल र्‍याली [१७ तस्वीर]

चैत १५, २०८१
काठमाडौं
जनआन्दोलनको झल्को दिनेगरी काठमाडौंमा गणतन्त्रवादीको विशाल र्‍याली [१७ तस्वीर]

काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । कुशासन र गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो । 

null

विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ । अब र्‍याली जन सभामा परिणत हुनेछ । 

माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकालेको थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकालेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकालेको थियो ।

null

सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।

null

आजै गणतन्त्रविरोध पक्षधरले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । तीनकुनेमा पनि राजावादीहरूले जनसभा गर्दै छन् ।

उनीहरू पनि विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुनेतिर आइरहेका छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्