१२ साउन २०८३, मंगलबार

एकीकृत समाजवादीको कार्यालयमा आगजनी​

चैत १५, २०८१
काठमाडौं
एकीकृत समाजवादीको कार्यालयमा आगजनी​

राजावादीका प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमै आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूले एकीकृत समाजवादी पार्टीको कार्यालयमा प्रवेश गरेर समान निकालेर आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका हुन् ।

प्रदर्शनकारीहरूले समाजवादीको कार्यालयबाट विभिन्न कागजपत्र, सोफा, कुर्सीसहितका सामानहरू बाहिर ल्याएर जलाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्