१७ असार २०८३, बुधबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

चैत १५, २०८१
काठमाडौं
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

राजावादीको हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रीपरिषद् बैठक जारी रहेको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बैठक जारी रहेको हो । 

राजावादीको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने व्यापक तोडफोड र आगजनीको घटना भएको छ । 

कमेन्ट गर्नुहोस्