३१ असार २०८३, बुधबार

बुटवल–नारायणगढ सडक विस्तारका लागि एडीबीको २२ अर्ब सहयोग

कात्तिक २०, २०७४
बुटवल–नारायणगढ सडक विस्तारका लागि एडीबीको २२ अर्ब सहयोग
काठमाडौं, ५ माघ – बुटवल –नारायणगढ सडक खण्ड विस्तारका लागि जापान सरकारले २२ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधवार अर्थ मन्त्रालय र जापान सरकारबीच उक्त सहयोग सम्झौताका लागि हस्ताक्षर भएको हो । यो सडक खण्डको कुल लम्बाई १ सय १५ किलोमिटर छ ।

salt training

कमेन्ट गर्नुहोस्