१५ असार २०८३, सोमबार

बागमती प्रदेशका सभामुख पाठकले बोलाए सर्वदलीय बैठक

चैत १७, २०८१
काठमाडौं
बागमती प्रदेशका सभामुख पाठकले बोलाए सर्वदलीय बैठक

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक भोलि (सोमबार) अपरान्ह ४ः३० बजे बस्ने भएको छ ।

प्रदेशसभाको यही चैत १९ गते बैठक अपरान्ह १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरू पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्