२३ असार २०८३, मंगलबार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

चैत १८, २०८१
काठमाडौं
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

 संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ८ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक– २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्