१८ असार २०८३, बिहीबार

माओवादी कार्यालयमा समाजवादी मोर्चाको बैठक

चैत १८, २०८१
काठमाडौं
माओवादी कार्यालयमा समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक बसिरहेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्