१७ असार २०८३, बुधबार

हुलाक टिकटमा टाँचा लगाउँदै सञ्चारमन्त्री गुरुङ

चैत १८, २०८१
काठमाडौं
हुलाक टिकटमा टाँचा लगाउँदै सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ सोमबार काठमाडौंमा सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल)को ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा हुलाक सेवा विभागले ल्याएको रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी टिकटको पहिलो आवरणमा टाँचा लगाउँदै । तस्वीर : मधु शाही/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्