२३ जेठ २०८३, शनिबार

नेप्सेका सीईओ चापागाईंले बुझे नियुक्तिपत्र

चैत १९, २०८१
काठमाडौं
नेप्सेका सीईओ चापागाईंले बुझे नियुक्तिपत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले नियुक्तिपत्र बुझेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्