94 shares
चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा बुधबार विधिपूर्वक हात्तीको छावाको नामकरण गरिँदै । छावाको नाम ‘दीपगज’ राखिएको छ । तस्वीर : कृष्ण आचार्य/रासस