2419 shares
विराटनगरको नोबेल अस्पतालमा आगलागी भएको छ ।
बिहीबार दिउँसो अस्पतालको ल्याबमा आगलागी भएको हो ।
थप विवरण आउन बाँकी छ ।