०१ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चैत २६, २०८१
सप्तरी
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ बक्दुवामा छप्कीबाट महुलीतर्फ आउँदै गरेको प्र २-०१-००२ प २३०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक तिलाठी कोईलाडी गाउँपालिका-७ मन्सापुर बस्ने ५० वर्षीय हरेराम मण्डलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्