०१ साउन २०८३, शुक्रबार

पोखरीमा डुबेर धनुषामा ३ वर्षीया बालिकाको मृत्यु

चैत २६, २०८१
धनुषा
पोखरीमा डुबेर धनुषामा ३ वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा ३ वर्षीया बालिकाको मृत्यु भएको छ । 

धनुषाधाम नगरपालिका-२ जुगेश्वरपुर घर भई औरही गाउँपालिका-६ पोखरभिन्डास्थित मामाघर आएकी उमेश कुमार मण्डलकी ३ वर्षीया छोरी खुशी मण्डलको मृत्यु भएको हो ।

मामाघर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्