१२ असार २०८३, शुक्रबार

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

चैत २७, २०८१
सुर्खेत
सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ । 

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो । 

अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।

सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्