![काठमाडौंमा हल्का वर्षा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Pepsicola_area_rain_3_hoKHLamKHv.jpg)
वायु प्रदूषणले ग्रस्त काठमाडौं उपत्यकाका केही स्थानमा पानी परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पेप्सीकोला र आसपासका क्षेत्रमा बुधबार अपरान्ह वर्षा भएको हो ।
काठमाडौं उपत्यकाका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा भोलि पनि पानी पर्ने मौसमविद्हरूको अनुमान छ ।
तस्वीरहरू















