०४ असार २०८३, बिहीबार

अछाममा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

चैत २७, २०८१
काठमाडौं
अछाममा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

अछाममा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामारोशन गाउँपालिका-५ का ५१ वर्षीय चेतमान रोकाया रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

रोकायाले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्