१६ असार २०८३, मंगलबार

वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

चैत २८, २०८१
काठमाडौं
वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

पानी परेपछि पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । 

सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्