१६ असार २०८३, मंगलबार

ट्रम्पले स्मार्टफोन र कम्प्युटरमा पारस्परिक कर हटाए

चैत ३१, २०८१
काठमाडौं
ट्रम्पले स्मार्टफोन र कम्प्युटरमा पारस्परिक कर हटाए

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानमा पारस्परिक कर (रेसिप्रोकल ट्यारिफ)न लगाउने भएको छ ।

यो निर्णयले चीनलाई पनि राहत भएको छ। 

यसअघि अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक करले ग्याजेटहरूको मूल्य उच्च हुन सक्ने चिन्ता गरेका थिए, 

एप्पललाई सबैभन्दा ठूलो राहत भएको छ । मिडिया रिपोर्टका अनुसार ९० प्रतिशत आइफोन चीनमा बन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्