११ असार २०८३, बिहीबार

वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

चैत ३१, २०८१
काठमाडौं
वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । 

आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ बजेसम्मका लागि बढाएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्