३० असार २०८३, मंगलबार

आज मधेसमा सार्वजनिक बिदा

बैशाख २, २०८२
काठमाडौं
आज मधेसमा सार्वजनिक बिदा

मधेश प्रदेशमा मंगलबार सार्वजनिक दिइएको छ । 

गृह मन्त्रालयले वैशाख १ गते देशभर सार्वजनिक बिदा दिएको भोलिपल्ट मधेशमा अर्को दिन पनि सार्वजनिक बिदा परेको हो ।

मधेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका अनुसार मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । 

जुडशीतल/सिरुवा पावनीका अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको शाखा अधिकृत दीपेन्द्र कुमार यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्