२२ असार २०८३, सोमबार

माइतीघरबाट पक्राउ परेका अमेरिकन नागरिक डिपोर्ट

बैशाख २, २०८२
काठमाडौं
माइतीघरबाट पक्राउ परेका अमेरिकन नागरिक डिपोर्ट

राजधानीको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिक जुलियन किर्पाल डिपोर्ट भएका छन् । 

नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका उनलाई अध्यागमन विभागले डिपोर्ट गर्ने निर्णय गरेको हो । चैत १४ मा  उनी पक्राउ परेका थिए । 

विभागका महानिर्देशक गोविन्द रिजालले उनी अध्यागमन ऐन विपरीत नाराबाजी गरेको र भिसा प्रयोजन विपरीतको काममा सहभागी भएको पाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्