३० जेठ २०८३, शनिबार

१६औँ दिनपनि शिक्षक आन्दोलन जारी

बैशाख ४, २०८२
काठमाडौं
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी

 नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलन आज १६ औँ दिन पनि जारी रहेको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरूको आन्दोलन जारी रहेको बताए । 

उनले आफूहरु अवज्ञा र असहयोग सहित शान्तिपूर्ण आन्दोलनमा रहेको उल्लेख गर्दै भने, ‘ढिलो चाँडो हाम्रा सहमति कार्यान्वयन सहितको ऐन जारी गर्नुको विकल्प राज्यसँग छैन  ।’
सरकारले महासंघलाई आन्दोलन स्थगित गर्न आग्रह गरेपनि माग पूरा नभएसम्म पछि नहट्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्