०२ असार २०८३, मंगलबार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल

बैशाख ४, २०८२
काठमाडौं
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । 

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठकदिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने झाले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्