0 shares
दाङको बङ्गलाचुली–८ खैरेनीका किसान चैते धान रोप्दै । यहाँ सिँचाइ सुविधा भएकाले कृषि उत्पादन राम्रो हुने किसान बताउँछन् । तस्बिरः रासस