०३ साउन २०८३, आइतबार

प्रहरीमा जागिर खुल्यो [सूचनासहित]

बैशाख ६, २०८२
काठमाडौं
प्रहरीमा जागिर खुल्यो [सूचनासहित]

नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा १४५ जना कर्मचारी माग गरेको छ । 

कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो । 

प्रहरीले भान्छेतर्फ ११७ जना र कुचीकारतर्फ २८ जनाका लागि दरखास्त आह्वान गरेको छ । 

भर्ना छनोट शाखाले शुक्रबार जारी गरेको सूचना भनिएको छ- खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०८/२१ गते प्रकाशित विज्ञापनमा देहाय बमोजिमको माग पद संख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्