२६ जेठ २०८३, मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बैशाख ८, २०८२
काठमाडौं
बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक शुरू भएको हो । 

प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । उनले ५ बजेका लागि बोलाएको भए पनि मन्त्रिपरिषद् बैठक केही बेर अगाडि मात्रै शुरू भएको हो ।

शिक्षकहरूको आन्दोलन चलिरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले आजै राजीनामा दिएकी छिन् । शिक्षामन्त्रीले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएपछि मन्त्रिपरिषद् बैठक शुरू भएको हो । 

आजको बैठकमा विगत २० दिनदेखि आन्दोलनमा रहेका शिक्षकका मागबारे निर्णय हुने बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्