१६ असार २०८३, मंगलबार

बजेट अधिवेशनअघि दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

बैशाख १०, २०८२
काठमाडौं
बजेट अधिवेशनअघि दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल शुरू गरेका छन् ।

दलका प्रमुख सचचेतकहरूसँगको छलफल अहिले सिंहदरबारमा जारी छ ।

आसन्न अधिवेशन तयारी, कार्यतालिकालगायत विषयमा सभामुखले सचेतकहरूसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । 

वैशाख १२ देखि शुरू हुनेगरी बजेट अधिवेशन आह्वान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्