०५ असार २०८३, शुक्रबार

रास्वपा संसदीय दलको बैठक बस्दै

बैशाख ११, २०८२
काठमाडौं
रास्वपा संसदीय दलको बैठक बस्दै

बैठक दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो २ बजे तय भएको छ । 

बैठकमा शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।

यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्