१० साउन २०८३, आइतबार
मन्त्रिपरिषद बैठकको निर्णय:

वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बैशाख १५, २०८२
काठमाडौं
वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले यही वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।

सोही नीति र कार्यक्रमअनुसार आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता सरकारलाई छ ।   

salt training

कमेन्ट गर्नुहोस्