०१ असार २०८३, सोमबार

१५ दिनपछि फेरि मेरै नेतृत्वमा सरकार : देउवा

मंसिर १५, २०७४
१५ दिनपछि फेरि मेरै नेतृत्वमा सरकार : देउवा

लहान, १५ मङ्सिर -  नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनपछि फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन  ।  पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचार प्रसारमा सिरहा १ मा पर्ने भगवानपुर चोकमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्   । 
उहाँले वामपन्थीलाई रोज्ने हो भने देशमा तानाशाह र अधिनायकवाद आउने भएकाले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना भइरहेको बताए  ।  

salt training

कमेन्ट गर्नुहोस्