०३ साउन २०८३, आइतबार

स्वास्थ्य बीमा सुविधामा नयाँ व्यवस्था

बैशाख १८, २०८२
काठमाडौं
स्वास्थ्य बीमा सुविधामा नयाँ व्यवस्था

आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । 

यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो ।     

salt training

कमेन्ट गर्नुहोस्