०९ असार २०८३, मंगलबार

प्रेसर कुकर र सकेटबमसहित धादिङबाट दुई भारतीय नागरिक पक्राउ

मंसिर १५, २०७४
प्रेसर कुकर र सकेटबमसहित धादिङबाट दुई भारतीय नागरिक पक्राउ

धादिङ, १५ मंसिर– राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ । 

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्