
शाक्यमुनि बुद्धको मूर्ति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर नजिकै रहेको ३५ फुट अग्लो शाक्यमुनि बुद्धको मूर्ति र आसपासका मनोरम क्षेत्र । एनआरएनका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त मूर्ति पुरै पत्थरबाट बनेको छ। तस्वीर : सुशीलबाबु थकाली/रासस