२८ जेठ २०८३, बिहीबार

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

बैशाख २१, २०८२
काठमाडौं
मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले यही वैशाख २३ गते (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा भनिएको छ ।​

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्